आईजीपी सिंह र एआईजी रवीन्द्र धानुकको म्याद तामेल

एआईजीपी बढुवाविरुद्धको रिटमा प्रत्यर्थी रहेका आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल गरिएको छ । सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका हुन् ।२०७८ चैत १७ मा ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले आफूभन्दा जुनियरलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनका प्रत्यर्थी बसन्त कुमार पन्त अवकाशमा गएका छन् । पूर्व एआईजी पन्तको म्याद तामेल

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षकको जिम्मेवारी सहकुल थापालाई

काठमाडौँ । कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाएका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् । सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना […]

सहकुल थापालाई कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी

कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाएका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् ।सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा सहभागी हुन