२४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोनाबाट निको भएका […]

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना सङ्क्रमण , ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो […]

पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट […]

पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना सङ्क्रमण , एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १५ हजार ८१ जनामा परीक्षण गरिएकोमा ३५ सय ५३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय […]

पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना सङ्क्रमण, ३१३ जना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३१३ जना रहेको छ । यस्तै […]

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना पुष्टि भएको हो । ९ हार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षणमा २० जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले […]

प्रदेश १ - २४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ ।

२४ घण्टामा थप ३९१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ । हाल १२ …

पछिल्लो २४ घण्टामा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । आज काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।     २४ घण्टामा चार सय ५० जना डिस्चार्ज...

२४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै - पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ । यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घन्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा सङ्क्रमणका कारण तीन हजार १२ जनाको ज्यान गइसकेको छ ।&n...

पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टि, सातको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्र