भैरहवा– भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दीपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल […]
धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ। प्रशिक्षणको कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी अधिकारी साउदी अरबमा वार्ताका लागि जुट्दै गर्दै रूसको राजधानी मस्कोमा ठूलो संख्यामा ड्रोन हमला भएको छ । रूसी स्थानीय अधिकारीका अनुसार मस्कोमा गएराति भएको ‘सयौँ संख्याको ड्रोन हमलामा’ कम्तीमा पनि एकजना व्यक्तिले ज्यान गुमाएका छन् । घटनामा तीनजना घाइते भएका छन् । क्षेत्रीय गभर्नर आन्द्रेई […]
मोरङ- हात्तीको आक्रमणबाट मोरङको लेटाङस्थित चारकोशे झाडीको जंगलमा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान लेटाङ नगरपालिका ९ स्थित घरबाट माछामार्न निस्किएका