मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी अधिकारी साउदी अरबमा वार्ताका लागि जुट्दै गर्दै रूसको राजधानी मस्कोमा ठूलो संख्यामा ड्रोन हमला भएको छ । रूसी स्थानीय अधिकारीका अनुसार मस्कोमा गएराति भएको ‘सयौँ संख्याको ड्रोन हमलामा’ कम्तीमा पनि एकजना व्यक्तिले ज्यान गुमाएका छन् । घटनामा तीनजना घाइते भएका छन् । क्षेत्रीय गभर्नर आन्द्रेई […]