हात्तीको आक्रमणबाट लेटाङमा एक जनाको मृत्यु

मोरङ- हात्तीको आक्रमणबाट मोरङको लेटाङस्थित चारकोशे झाडीको जंगलमा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान लेटाङ नगरपालिका ९ स्थित घरबाट माछामार्न निस्किएका