काठमाडौं । एन आई सी एशिया बैंकले दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने गरी दराजसँग सम्झौता गरेको छ । भोलिदेखि असोज ११ गतेसम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ र […]