वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा ओम शान्ति रजक निर्वाचित भएका छन् । रजक ५४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । कुल २७ सदस्य रहेको कार्य समितिका १९ सदस्य निर्वाचनबाट निर्वाचित भएका छन् भने अन्य निर्विरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा यादव अर्याल, उपाध्यक्ष (जुनियर रेसिडेन्ट) मा डा. अच्युत शर्मा न्यौपाने (निर्विरोध), उपाध्यक्ष (एम बी बी एस) मा एन्जिला कुवर, उपाध्यक्ष (बी डी एस) मा मिरा देवी आचार्य, उपाध्यक्ष (नर्सिङ्ग) मा अमिश