कतार विश्वकप आफ्ना लागि अन्तिम हुने मेस्सीको घोषणा

विश्वचर्चित अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्ना लागि अन्तिम विश्वकप हुने बताएका छन् ।

सम्बन्धित सामग्री

लियोनल मेसीको घोषणा–राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल हो

अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको...

लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

एजेन्सी – चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन् । […]

कतार विश्वकप किन भयो सर्वाधिक मँहगो?

आगामी मंसिर ४ बाट कतारमा सुरु हुने विश्वकपका लागि विश्वकपमा छनोट भएका सबै देशले आफ्नो राष्ट्रिय टिम घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। यस्तोमा सबै देशले कतार विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शन गर्ने टोली मैदानमा उतार्दै गर्दा कतार विश्वकप घोषणा भएदेखि नै अनेकन विवाद र आलोचनाको घेरामा रहँदै आएको छ। तर, कतारले सबै आलोचना र पश्चिमी […]

कतार विश्वकपमा आफुलाई लिएर लियोनल मेस्सीले गरे 'फुटबल करियर' कै ठुलो घोषणा

आर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि 'निश्चित रूपमा' अन्तिम हुने बताएका छन्। प्यारिस साँ-जेर्माँका पैँतीस वर्षीय फरवार्डले आर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलेका छन्।सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएका छन्।  सन् २०१४ मा आर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाए।'अन्तिम विश्वकप'मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ।'निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,' उनले भने।ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थपेः मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ।सन् २००५ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका मेस्सीले आर्जेन्टिनाका लागि कुल १६४ खेलमा ९० गोल गरेका छन्।फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ। नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा आर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ।'विश्वकपमा जे पनि हुनसक्छ। सबै प्रतिस्पर्धा कठिन हुन्छन्। लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,' मेस्सीले भने।'मलाई थाहा छैन कि हामी लोकप्रियमा पर्छौँ वा पर्दैनौँ, तर आफ्नो इतिहासका कारण आर्जेन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको छ।''अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ। मेरो विचारमा हामीभन्दा अरू राम्रा टोली छन्,' मेस्सीले थपे।

मेस्सीले भने-कतार विश्वकप मेरो अन्तिम विश्वकप

मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन्। उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन्। मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन्।

कतार विश्वकप फुटबल मेरो अन्तिम: लियोनल मेस्सी

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । अर्जेन्टिनाका लागि विश्वकप उपाधि जिताउने उनको यो अन्तिम अवसर हुनेछ । मिडियासँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् ।

रोनाल्डोको घोषणा- कतार विश्वकप मेरो अन्तिम प्रतियोगिता हुनेछैन

काठमाडौं । यो सिजन स्वाभाविक लयमा नरहेका क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन् । विश्वकपपछि पनि आफू पोर्चुगलबाट खेलिरहने उनको भनाइ छ । रोनाल्डोले सन् २०२४ को युरो कप पनि खेल्ने आफ्नो लक्ष्य रहेको बताए । ‘लामो यात्रा पार भइसकेको छ । तर, यात्रा अझै पूरा भएको छैन । म […]