काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं ‘वैदिक नेपालको भविष्य’ नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए। आलस्य […]