नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० साउन । लोमो समयदेखिको पर्खाइ पछि रामग्राम नगरपालिकाले रामग्राम स्तूप विकासका लागि नेतृत्व लिने तयारी गरेको छ । बुद्धको परिनिर्वाणपश्चात् विभिन्न राजाले बनाएका आठ स्तूपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तूपको छुट्टै महत्व भए पनि ओझेलमा परेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको यस स्तूपको विकासमा चासो दिनुपर्नेमा लुम्बिनीमै […]