१ फागुन, काठमाडौं । न्यायलयको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको बताएको छ । जबराविरुद्ध पाँच दलीय गठबन्धनका ९८ सांसदले आइतबार मात्र महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निश्पक्ष न्याय सम्पादन […]