चिटिक्क बन्यो बारपाक सुलिकोटको भवन

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण भएको छ। भवनको शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेका हुन्। उक्त भवन विसं २०७१ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले नै भवन शिलान्यास गरेका थिए।

सम्बन्धित सामग्री

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउ...

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिराले […]

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए ।

गोरखा भूकम्पको नौ वर्ष :  पीडित अझै अस्थायी टहरामा

गोरखा -  गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी  गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं  २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने दे...

४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ।...

४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ।...

बन्यो बारपाक सुलिकोटको प्रशासकीय भवन

चिटिक्क परेको तीन तल्ले भवन रातो, सेतो र खैरै रङको मिसावटले झनै आकर्षक देखिन्छ। टाढैबाट हेर्दा लाग्छ यो प्रदेश तथा संघ सरकारको मन्त्रालय भवन हो। तर, यो कुनै मन्त्रालयको नभई...

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो ...

भूकम्पका ६ वर्ष : इपिसेन्टरले बिर्सियो त्रासदी

गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको घटनाअघिसम्म बेग्लै थियो । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर धेरै थिए । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर यो गाउँमा अब भने अग्ला पक्की घर थुप्रै भएका छन् ।६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ मात्र ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ । ढुंगाका छाना भएका घर विस्थापित भएका छन् । अधिकांश घर पक्की बनेका छन् । ढुंगाको

एक करोड मध्ये २३ लाख मात्रै खर्च, पाँच जनालाई रकम फिर्ता गर्न पत्राचार

बारपाक सुलिकोट गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिन ‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गत वर्षदेखि सुरु ग-यो। उक्त कार्यक्रम अन्र्तगत ब्यवशाय गर्न चाहने युवालाई बिना ब्याज गाउँपालिकाले दुई लाख रुपैयाँ दिने कार्यविधि बन्यो।