गोरखा भूकम्पको नौ वर्ष :  पीडित अझै अस्थायी टहरामा

गोरखा -  गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी  गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं  २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने दे...