काठमाडौँ- गत आर्थिक वर्ष २०७७/७८ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पुँजीगत खर्च ४० प्रतिशत मात्रै भएको छ । सङ्घ र प्रदेशबाट विनियोजन भएको पुँजीगत बजेटको ४० प्रतिशत मात्रै खर्च हुनसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घ र प्रदेशले जिल्लाको लागि गत आव २०७७/७८ का लागि विनियोजन गरेको पुँजीगत बजेट रु चार अर्ब नौ […]