भक्तपुरकाे चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । काठमाडौँमा आज बिहान २:३६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ। The post भक्तपुरकाे चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरको भूकम्प

भूकम्पको धक्काले निदाइरहेका उपत्यकाबासी बिउँझिए पनि घर बाहिर भने निस्कनु परेन भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २...

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा […]

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प

काठमाण्डाै – गएराति भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको हो । परकम्पको धक्का काठमाण्डौ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बेलाबेला परकम्प जाने गरेको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीका अनुसार गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ...

काठमाडौँमा बिहानै भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ।

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यकामा आज बिहान २:३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

भक्तपुर केन्द्रबिन्दु रहेको भूकम्प कति शक्तिशाली

काठमाडौं, २८ जेठ । आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । विहान २ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै […]