चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालकको स्वास्थ्यमा सुधार

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते...

सम्बन्धित सामग्री

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, हल्का हिँडाउन थालियो

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अघिल्लो महिना फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ग्यास लिक हुँदा भएको आगलागीमा परि गम्भीर घाइते भएका भण्डारीको भारतमा उपचार भैरहेको छ । मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उहाँ निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, ग्राफ्टिङ छालाले...

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं  प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।  गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्...

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं  प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।  गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्...

कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ । उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय […]

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् । उनका ठूलो दाजु मीन भण्डारीले भने– अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् । सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको […]

एमसीसी विरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार

मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विरुद्ध काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार भएको छ । एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका अवस्थीलाई प्रहरीले हानेको टियर ग्यास सेलले टाउकोमा लागेको थियो । तर, प्रहरीले आन्दोलनकारीले नै हानेको ढुंगाले लागेर उन