दुर्घटनामा परेका न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार, अर्का न्यायाधीश अझै भेन्टिलेटरमा

सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका सिरहा जिल्ला अदालतका दुईजना न्यायाधीश मध्ये एकजनाको स्वास्थ्यमा सुधार भएको छ । चैत ६ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा गाडी दुर्घटनामा परेर न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया घाइते भएका थिए । उनीहरुको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट आईसीयुमा सारिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । न्यायाधीश उप्रेतीको भेन्टिल