४ पुस, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका निको गोन्जालेजले खेल सकिन पाँच मिनेटअघि गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा एल्चेलाई ३-२ ले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा उसमान डेम्बेले र क्लेमेन्ट लेङलेटको गोलमन बार्सिलोना २० मिनेटभित्रै दुई गोलको अग्रता बनाएको थियो । तर एल्चेले दोस्रो हाफमा २० मिनेटभित्र […]