रियल म्याड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड र बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडामाथि १–० गोलको कठिन जित निकालेको हो । अर्को खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४–२ गोलले स्तब्ध बनायो ।

सम्बन्धित सामग्री

रियल र बार्सिलोना विजयी

स्पेनिस पावर हाउस रियल म्याड्रिड र बार्सिलोनाले ला लिगामा जित निकालेका छन् । घरेल मैदानमा शनिबार राति भएको खेलमा साविक विजेता रियल म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हरायो । अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।

रियल म्याड्रिड बार्सिलोनाको जीत

काठमाडौं, साउन ८ । विश्व फूटबलका दुई महारथीबीचको ‘एल क्लासिको’मा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो । लास भेगासस्थित एल्लेजायन्ट रंगशालामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन राफिन्हाले निर्णायक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा राफिन्हाले डी एरिना बाहिरबाट सुन्दर […]

रियल हारबाट जोगियो, बार्सिलोना विजयी

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अन्तिम समयमा हारबाट जोगिँदा बार्सिलोनाले भने जित आत्मासाथ गरेको छ।आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एल्चेसँग रियल २-२ गोलको बराबरी गर्न सफल हुँदा बार्सिलोनाले भने अलाभेसलाई १-० ले पराजित गर्‍यो।शिर्ष स्थानको रियल आइतबार राति घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा बाँकी रहँदा खेलमा फर्किएको थियो। खेलमा ४२ औ मिनेटमा एल्चेले लुकास बोएको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को