सिद्धार्थ बैंकको नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग, अस्पताल मर्मतमा प्रयोग गरिने

काठमाडौं। सिद्धार्थ बैंकले वीरगंजस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

काठमाडाैँ – सिद्घार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौताबमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरेको छ। नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको […]

नारायणी अस्पतालमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने

नारायणी अस्पताल वीरगन्जमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने भएको छ । अस्पतालमा सिद्धार्थ बैंकले डायलासिस कक्ष भवन निर्माण तथा स्वास्थ्य मन्त्रालयले आवश्यक उपरकण उपलब्ध गराएपछि अस्पतालमा एकैसाथ २० शय्याको डायलासिस कक्षबाट सेवा सुरु हुने भएको छ ।

बाल आईसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

लन्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आईसीयू बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।  परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश...

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्वय परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध

बाल आइसियु बनाउन नारायणी अस्पताललाई गैरआवासीय नेपालीको सहयोग

लण्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए । परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै […]

https://www.onlinekhabar.com/2020/05/864928

४ जेठ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा ९६ जना कोरोना संक्रमित अहिले उपचाररत छन् । उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसनमा राखिएको छ । नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ …

अस्पतालमा कारोना संक्रमित नअटेपछि विद्यालयमै राखियो

पर्सा : अस्पतालमा ठाउँ अपुग भएपछि पर्सामा विद्यालयमा  बिरामी राख्न थालिएको छ।  नारायणी अस्पताल वीरगन्जमा कोरोना संक्रमित बिरामी अट्न छोडेपछि स्थानीय सिद्धार्थ माविमा राखिएको हो।  ७० बेड भए पनि पुगेन  सुरुमा ५ बेडमा संक्रमित राख्ने गरी नारायणी अस्पतालमा  पूर्वाधार बनाइएको थियो। आन्तर...

https://www.onlinekhabar.com/2020/05/863975

१ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले …