मोरङ – मोरङको धनपालथान गाँउपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयबाट २१ लाख रुपैयाँ लुटिएको छ। सोमबार अपरान्ह करिब ४ बजे बैंकको सुरक्षागार्डमाथि आक्रमण गर्दै बैंक लुटिएको हो। सो क्रममा बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको मोरङ जिल्ला प्रमुख काशीराज दाहालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई […]