गौर : रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन
काठमाडौं– लुटपाट गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे ममस् रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ग्रीन टि सस्तोमा […]
छिमेकी मुलुक भारतबाट नेपालमा लुटपाट गर्न आएका तीजनालाई प्रहरीले प्रक्राउ गरेको छ।
भारतको लखिमपुर खिरी जिल्लाको मिलौली बस्ने ३२ वर्षीय राजु इन्द्रिसी, सोही ठाउँ बस्ने २७ वर्षीय मुजिवा बञ्जारा र पलिया...
केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट चोरीडकैती गर्ने भारतीय गिरोहका तीनजना पक्राउ परेका छन् । बेलौरी नगरपालिका १ फटैया र २ बैजुडाँडाका तीन घरमा लुटपाट गर्दै आएका तीन...
काठमाडौं । काठमाडौं अनामनगरमा एक सुन पसलमा लुटपाट प्रयास भएको छ । आज बिहान भित्ता फुटाएर सुन लुटपाटको प्रयास भएको हो ।
मनकामना सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनामा संलग्न आरोपमा तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार...
मोरङ – मोरङको धनपालथान गाँउपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयबाट २१ लाख रुपैयाँ लुटिएको छ। सोमबार अपरान्ह करिब ४ बजे बैंकको सुरक्षागार्डमाथि आक्रमण गर्दै बैंक लुटिएको हो। सो क्रममा बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको मोरङ जिल्ला प्रमुख काशीराज दाहालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई […]
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले लुटपाट गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजु गंगाहल नजिक सार्वजनिक स्थानमा भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।