एनसेलको ‘हरेक दिन सरप्राइज, सबैलाई स्योर–प्राइज’ : तीन जनाले पाए स्कुटर

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरू मध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तानतरण गरिएको हो । विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन […]

सम्बन्धित सामग्री

एनसेलको सेयर खरिद बिक्रीविरुद्ध विरोध प्रदर्शन

एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले काठमाडौंको शान्तिबाटिका विरोध प्रदर्शन गरेका हुन्।...

एनसेलको शेयर बिक्री प्रकरण सरकारलाई थाहा छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् ।

एनसेलको ‘हरेक दिन सरप्राइज, सबैलाई स्योर प्राइज’ योजना

एनसेलको १८औं वार्षिकोत्सवका अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट योजना ल्याएको छ।...

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट पाउने भएका छन् । साथै, साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त...

स्मार्टको लाइसेन्समा एनसेलको चलखेल

एनसेलको लाइसेन्स ६ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्नेछ। त्यसलाई छल्न एनसेलले सस्तोमा स्मार्टको लाइसेन्स खरिद गर्न खोजिरहेको छ।...

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ?

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा प्रयोग गर्न पाउने भएका छन् ।  गत सेप्टेम्बर १ मा सार्वजनिक भएको एनसेलको भीओएलटीई सेवा एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ । तर मार्चदेखि आईफोन प्रयोगकर्ताले समेत एनसेलको भीओएलटीई सेवा प्रयोग गर्न पाउने छन् ।  अहिलेसम्म एनसेलको भीओएलटीई सेवा सामसङ, भिभो, ओप्पो, वानप्लस, ह्वावे, जेडटीई...

एनसेलको नेटवर्क र एपमा समस्या हुँदा लाखौं सेवाग्राही मर्कामा

काठमाडौं, १३ भदौ । सोमबार एनसेलको नेटवर्क र एप दुबै सेवा अबरुद्ध भएको छ । आज बिहानैदेखि एनसेलको नम्बरमा समस्या आएको हो । त्यसैगरी, एनसेलको एप पनि अबरुद्ध छ । नेटवर्क र एप नै बन्द भएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् । एनसेलका सिमबाट फोन नजाने, इन्टरनेट नचल्ने, एप नचल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । दुरसञ्चार […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

काठमाडौं, कात्तिक २६ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएको कम्पनीले जनाएको छ । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क […]

एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउँछन् । एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

ग्लोबल आइएमई बैंकका ग्राहकले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधा पाउने भएका छन् ।बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटाको सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने जनाइएको छ ।एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल […]