आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ?

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा प्रयोग गर्न पाउने भएका छन् ।  गत सेप्टेम्बर १ मा सार्वजनिक भएको एनसेलको भीओएलटीई सेवा एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ । तर मार्चदेखि आईफोन प्रयोगकर्ताले समेत एनसेलको भीओएलटीई सेवा प्रयोग गर्न पाउने छन् ।  अहिलेसम्म एनसेलको भीओएलटीई सेवा सामसङ, भिभो, ओप्पो, वानप्लस, ह्वावे, जेडटीई...