एनसेलको नेटवर्क र एपमा समस्या हुँदा लाखौं सेवाग्राही मर्कामा

काठमाडौं, १३ भदौ । सोमबार एनसेलको नेटवर्क र एप दुबै सेवा अबरुद्ध भएको छ । आज बिहानैदेखि एनसेलको नम्बरमा समस्या आएको हो । त्यसैगरी, एनसेलको एप पनि अबरुद्ध छ । नेटवर्क र एप नै बन्द भएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् । एनसेलका सिमबाट फोन नजाने, इन्टरनेट नचल्ने, एप नचल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । दुरसञ्चार […]

सम्बन्धित सामग्री

हुम्लाको कवाडीमा छैन मोबाइल नेटवर्क

५ वैशाख, हुम्ला। हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । फोन आउँछ कि भनेर […]

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् ।“फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् ।कोलभञ्ज्याङकी ल

टावर भएपनि मोबाइल नेटवर्कमै समस्या

टेलिफोनको टावर ठडिएको तीन वर्ष भयो । तर खोटाङको जन्तेढुंगा गाउँपालिका भोजपुरको आमचोक गाउँपालिका सिमनामा रहेको नेपाल टेलिफोनको नेटवर्क नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । स्थानीयलाई घाम झुल्केसँगै मोबाइबाट फोन गर्न नेटवर्कको खोजीमा डाँडाका चहार्नुपर्ने बाध्यता छ ।खोटाङको जन्तेढुंगा गाउँपालिका डम्र्खुशिवालय र भोजपुर आमचोक गाउँपालिका वाशिङ्थर्पु/भन्ञ्याङ खर्क सिमनामा नेटवर्क नहुँदा सर्वसाधारण समस्या भएको स्थानीय बताउँछन् […]

अस्पतालमा नेटवर्क छैन

अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउँछन्।

एनसेलको नेटवर्क डाउन : दूरसञ्चार सेवा अवरुद्ध

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो । सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन । समस्या के भएको बुझ्न पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले रातोपाटीलाई जानकारी दिए ।  ‘दूरसञ्चार सेवा प्रदायक एनसेलमा के भएको हो अहिलेसम्म जानकारी पाएका छैनौं । एनसेल नेटवर्कभित्र फोन लागिरहे

गाउँपालिका क्षेत्रमा पहिलोपटक टेलिकमको नेटवर्क

खोटाङ : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा पहिलोपटक नेपाल टेलिकमको नेटवर्क पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमका दुइटा टावर सञ्चालनमा आएसँगै नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ।टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याए पनि अहिले गाउँपालिकावासीको मुहारमा खुसी छाएको छ।गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतीक्षापछि टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए। ६ वटा वडा

बझाङमा टेलिफोनको नेटवर्कको समस्या

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा टेलिफोनको नेटवर्क नहुँदा समस्या हुने गरेको छ । नेपाल टेलिकमले बझाङमा फोर जी संचालन गरेको झण्डै एक वर्ष पुगेपनि अहिले सदरमुकाम चैनपुरमा मात्रै संचालनमा छ । चैनपुरमा समेत बेला बेलामा नेटवर्क जाने गरेको छ । बुंगल नगरपालिकामा नेटवर्क नहुँदा फोन गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाका […]

मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैबाट समस्या

काठमाडौं : नेपाल टेलिफोनको मोबाइल फोनमा बिहानैबाट फोन नलाग्ने समस्या भएको छ। ग्राहकहरुले मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएको गुनासो गरेका छन्। समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको जनाएको छ।