गुण्डा गुण्डी र रक्सीका जीवन्त पर्याय, प्रतीक वा विम्व बनेका व्यक्तिको नेतृत्वको जिल्ला भनिन्थ्यो कास्की जिल्लालाई । तर त्यो उहिले र अहिले सबैले भन्ने गरेको शब्दको “निरंकुश निर्दलीय शासनकाल”को कुरा थियो । त्यो व्यवस्थामा त्यस्तैको दबदबा थियो । त्यस्तै नै रा.प.स. बन्ने र माननीय भनेर त्यस्तैलाई भन्नुपर्ने बेला थियो । त्यसबेला “नेपालमा आमूल परिवर्तन अनिवार्य …