४ पुस, वीरगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए । उनका […]