जनकपुरधाम। बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका– ८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२–०३–००४ प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।