प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ । सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ । मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो ।नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा म
गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार
काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने […]
कैलाली । बाजुराको बुढीगंगामा अन्तिम दुई वटा वडाको मत गणना भइरहेको छ । प्रमुख उपप्रमुखमा अहिलेसम्म एमालेको अग्रता कायमै रहेको गणनामा संलग्न कर्मचारीले बताएका छन् । वडा नम्बर ६ को २ सय मत गन्दा प्रमुखमा एमाले ११५ र कांग्रेसले ८१ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा पनि एमालेका अग्रता छ । उपप्रमुखमा एमाले उम्मेदवारले […]
सर्लाही – सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ । वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।अहिले वडा नम्बर ५ र १३ को […]
चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् । नेपाली […]
मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत धनकुटा नगरपालिकामा मतगणना जारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल धनकुटा नगरपालिकामा १ हजार ४ सय १४ मत गणना हुँदा नेकपा एमालेका उम्मेद्वारले २ सय ९ मतको अग्रता बनाएका छन्। एमालेका उम्मेदवार चिन्तन तामाङले ७ सय ६५ मत पाएका छन्। गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई ५ […]