ललितपुर १ मा एमालेको अग्रता

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण...

सम्बन्धित सामग्री

६ ठाउँमा एमालेको अग्रता, कुन दलको अवस्था कस्तो ?

काठमाडौं : देशभर भइरहेको मतगणनामा नेकपा एमालेले ६ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले  झापा–२ (देवराज घिमिरे), धनुषा– ३ (जुलिकुमारी महताे), ललितपुर–१ (नवराज सिलवाल), ललितपुर–२ (प्रेमबहादुर महर्जन), ललितपुर–३ (अमृत खड्का) र काठमाडौं–९(कृष्णगोपाल श्रेष्ठ) मा अग्रता लिएको छ ।यस्तै कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ । कांग्रेसले काठमाडौं– १ (प्रकाशमान सिंह), काठमाडौं-४ (गगन थापा), भक्तपुर– २

ललितपुर- १ अपडेट: एमालेको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

काठमाडाैँ – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् । यस्तै, नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र […]

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस

काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत […]