क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन

भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्दै यस अस्पताललाई कम्तीमा ५०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले […]

सम्बन्धित सामग्री

कलाकारको उपचारमा  काठमाडौं क्यान्सर सेन्टरको छुट

काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ।

पेलेको स्वास्थ्य थप जटिल, क्यान्सर फैलियो

७ पुस, काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ । तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् । पेलेको उपचार गरिरहेको […]

स्वास्थ्य राज्यमन्त्रीद्वारा क्यान्सर अस्पतालको अनुगमन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले बाँकेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल अनुगमन गरेका छन् ।शुक्रवार मन्त्री केसीले खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन् ।  अनुगमनका क्रममा राज्य...

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल

ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर

विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।

क्यान्सर उपचारमा ठुलो रकम पलायन : राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठुलो रकम विदेशिएको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए । क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘क्यान्सर उपचारका लागि […]

भक्तपुरको सट्टा भरतपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग

११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।