क्यान्सर उपचारमा ठुलो रकम पलायन : राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठुलो रकम विदेशिएको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए । क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘क्यान्सर उपचारका लागि […]

सम्बन्धित सामग्री

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । […]

राज्यमन्त्री श्रेष्ठ बने काँग्रेस महाधिवेशन प्रतिनिधि

राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट उनले ३ सय २० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा आफूलाई सुरक्षित गरेका हुन् । खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि मध्ये श्रेष्ठ नवौं नम्बरमा विजयी भएका छन् । संघीय सांसद समेत रहेका श्रेष्ठ  १४ औं महाधिवेशनका लागि प्रतिनिधि भएका छन् । चितवन क्षेत्र नम्बर ३ को खुलातर्फबाट डा. सूर्यकान्त घिमिरे , रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ शंकरप्रसाद कंडेल, टेकप्रसाद गु

राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाउने भएपछि श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो।

वैशाखसम्ममा सबैलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि नै ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम […]

सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार हुनः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, भदौ २८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार भएको बताएका छन् । सरकारी अस्पतालहरूको सुधारका लागि आफु प्रतिवद्ध रहेको उनको भनाइ छ । सरकारी अस्पतालका निर्देशकहरुसँगका छलफलमा राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल सुधार र सेवा विस्तारमा आफूले हरसम्भव प्रयास गर्ने बताएका छन् । ‘निर्देशकज्यूहरू, जे समस्या छ, स्पष्ट […]

संसदमा एमालेको चर्को नाराबाजी, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ निदाइरहे

प्रमुख प्रतिपक्षी एमालेले चर्को नाराबाजी गरिरहेका बेला राज्यमन्त्री श्रेष्ठ भने निदाइरहेका थिए ।

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस

भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो । उनले खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराए । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व […]

प्रमुख प्राथमिकता खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप […]