संसदीय सुनुवाइ समितिबाट तीन राजदूत अनुमोदित :: Pahilopost.com

काठमाडौँ: संसदीय सुनुवाइ समितिबाट तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ। आज बसेको समितिको बैठकले स्वीट्जरल्याण्डका लागि प्रस्तावित मणिप्रसाद भट्टराई, क्यानाडाका लागि प्रस्तावित भृगु ढुंगाना र कुवेतका लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो। सरकारले पुस ६ गतेको मन्त्रिपरिषदबाट सिफारिस गरेका पाँचमध्ये दुई राजदूतको सुनुवाइ सम्पन्न भइसकेको

सम्बन्धित सामग्री

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]

एमसीसी अनुमाेदनका लागि परराष्ट्रकाे निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा

काठमाण्डाै – अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताउनुभएको छ ।  सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा...