काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। […]
इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाई र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेको प्रहरीले जनाएको छ। नेपाल र इजरायल सरकारबीचको सरकार–सरकार सम्झौताअन्तर्गत केयर […]
Gorkha. Residents of the Manaslu region have started a hunger strike demanding mitigation of risks arising from climate change and conservation of glacial lakes.Dawa Norbu Lama and 11 other youths from Samagaun, Chumanubri Rural Municipality-1, have begun a hunger strike at the Manaslu base camp starting today, presenting eight demands including mitigation of risks arising from climate change. They have started their hunger strike at an altitude of 4,900 meters above the Manaslu base camp.The demands include a request to the government to study the risks arising from the addition of many new glacial lakes above the Manaslu base camp...
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण लागि अध्ययन अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको थियो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू […]
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण लागि अध्ययन अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको थियो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू […]
भक्तपुर, सूर्यविनायक नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरूङ्गा नगरपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव र सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी रहेका छन् […]