भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण लागि अध्ययन अघि बढाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको थियो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू […]