प्रधानमन्त्रीका सल्लाहकारको नाम बेचेर इजरायल पठाउने धन्दा, साढे २ करोड ठगी आरोपमा दुई पक्राउ

इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाई र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेको प्रहरीले जनाएको छ। नेपाल र इजरायल सरकारबीचको सरकार–सरकार सम्झौताअन्तर्गत केयर […]