नेपालमा चेरी कारको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गो–७ प्रो औपचारिक रुपमा सार्वजनिक गरेको छ ।प्रो सिरिजको आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त यो एसयुभी थापाथली सोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो–७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ […]