हेटौंडा उपमहानगरपालिकाको बजेट २२ प्रतिशत घट्यो

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको आगामी आव २०८०/०८१ को बजेट करिब २२ प्रतिशतले घटेको छ । संघ र प्रदेशको अनुदान कटौती तथा आन्तरिक आम्दानी पनि अपेक्षाकृत हुन नसकेपछि उपमहानगरले चालु वर्षको तुलनामा करिब २२ प्रतिशत कम बजेट सार्वजनिक गरेको हो । शनिबार भएको १३औं नगरसभाको बैठकमा उपमहानगरपालिकाका उपमेयर राजेशकुमार बानियाँले आगामी आवमा दुई अर्ब […]