काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्तार गर्दै नाफा पनि बढाएका हुन् । शुक्रबार प्रकाशित विभिन्न २३ वटा वाणिज्य बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो […]
The post ग्लोबल आईएमई बैंक नम्बर वान appeared first on राजधानी राष्ट्रिय दैनिक.