सवारीसाधनको भाडा पुनः बढ्यो

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ। यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो।...

सम्बन्धित सामग्री

फेरि बढ्यो बस भाडा

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकामा बस चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्ने यसअघिको प्रावधान यथावत् राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम […] The post फेरि बढ्यो बस भाडा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारीसाधनको भाडा फेरि बढ्यो

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात […] The post सवारीसाधनको भाडा फेरि बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाडी भाडा बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेसँगै सरकारले स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि गरेको हो ।यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुने गरी मालवाहक तथा यात्रुवाहक सवारीमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१ प्रतिशतले, पहाडी बाटोमा […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न

यसकारण बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, जेठ ४ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो । साबिकको भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने […]

सवारी भाडा बढ्यो

काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि […]

हवाई भाडा बढ्यो

काठमाडौं, २१ फागुन । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ । निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँ सम्म भाडा वृद्धि गरेको […]

हवाई भाडा बढ्यो

आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५

लामो दूरीको यातायात भाडा २८% बढ्यो

काठमाडौं, असार ३१ । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका […]