काठमाडौं उपत्यका र वाग्मती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सीको भाडा पनि बढ्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको भाडा बढेको छ। पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १०-१५ प्रतिशतले बढाएको थियो। संघले सरकारले भाडा बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको हो।   श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि…