आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् । निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएका आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् । ‘आचारसंहिता उल्लङ्घनका […]

सम्बन्धित सामग्री

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ: मनिषा कोइराला

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताउँदै अहिलेकै बाटोमा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने उल्लेख गरिन्।...

घरमा कुकुर पाल्ने, बाटोमा फोहोर फाल्ने ?

घरमा कुकुर पाल्ने बाटोमा फोहोर फाल्नेहरुलाई कुनै पनि बखत काठमाडौं महानगरपालिकाले कारबाही गर्न सक्छ।...

बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ?

हामी बाटोमा हिँड्दा कहिले काहीँ पैसा भेट्ने गर्छौ । बाटोमा हिँड्दा हिँड्दै पैसा भेट्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ । तर, बाटोमा भेटिएको पैसा कसैले आफैँले राख्ने गर्छन् भने कसैले हानी गर्छ भनेर दीनदुःखीलाई दान गर्ने गर्दछन् । या कसैले तुरुन्तै त्यसको केही सामान किन्ने गर्दछन् । भेटिएको पैसा साथमा राख्दा जत्ति भेटिएको छ, त्यसको […]

बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

काठमाडौँ- ललितपुरमा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए। ट्राफिक प्रहरी जवान राजेन्द्र थापा मंगलबार निलम्बनमा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शिद्धिविक्रम शाहले बताएका छन्। उनका अनुसार विभागीय अनुसन्धानका लागि ट्राफिक प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। […]

बाटोमा फालिएको नलकटुवा पेस्तोल बरामद

रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । ईशनाथ नगरपालिका ४ मा दुई पक्षबीच झडप भएको र बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो । स्थानीयले झगडा भएको...

‘तिमी आउने बाटोमा’ गायकको अर्को सांगीतिक मोड

काठमाडौं । ‘आजभोलि नाच्ने खालको गीत भएन भने त स्टेजमा चल्नै गाह्रो छ नि, त्यसैले केही समयअघि मैले पनि डान्सिङ नम्बर ल्याएको छु ।’ ‘तिमी आउने बाटोमा’ गीतबाट चर्चामा आएका गायक डिजराज पौडेलको भनाइ हो यो । उनको पहिलो गीत नै ‘सुपरहिट’ भयो, ‘तिमी आउने बाटोमा फूल रोपिदियौ’ । यो गीतको लोकप्रियता यति रह्यो कि […]

गठबन्धन सरकार प्रतिगामी बाटोमा : ओली

एमाले अध्यक्ष केपी ओलीले पाँच दलको गठबन्धन देशलाई स्वेच्छाचारिता र अस्थिरतातर्फ धकेल्ने प्रतिगामी बाटोमा लम्किएको बताएका छन् । शनिबार देशभरिका पार्टीका वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै...

काँग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारको बाटोमा अगाडि बढेको दावी गरेका छन् । नेपाली काँग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काँग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताए । “काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भने, “काँग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।” उनले तल्लो तहबाटै काँग्रेसमा आक