ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

पोखरा। बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्। ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका विक २ हजार २८५ मत ल्याई विजयी भएका हुन्।

सम्बन्धित सामग्री

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्।...

मिर्गौला पीडितको उपचारमा १५ लाख सहयोग

मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।...

बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धनबहादुर विक निर्वाचित

काठमाण्डाै - बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक विजयी हुनुभएको छ । विक २ हजार २८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । ताराखोलामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिनुभएको थियो । उहाँले २ हजार ९० मत प्राप्त गर्नुभयो । ताराखोलाको उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका थममाया घर्तीले ६६१ मत प्राप्त गर्नुभयो ।

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट […]

यहाँ छ आकर्षक अर्गल गाउँ

बागलुङको ताराखोला गाउँपालिका-२ मा अवस्थित अर्गल गाउँको सुन्दर दृश्य । तस्वीर: रामबहादुर थापा, रासस

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् ।  नयाँ धारो निर्माण हुनुभन्दा ...

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए ।खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् । नयाँ धारो निर्माण ह

सोरठी नाच

बागलुङको ताराखोला गाउँपालिका–१ अर्गलमा देखाइएको सोरठी नाच । सोरठी नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । तस्वीरः खेमराज गौतम/रासस

परम्परागत कोलमा यसरी पेलिन्छ उखु

परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा । तस्वीर-रासस