काठमाडौं, मंसिर २० । त्रिभुवन विश्वविद्यालयले कर्मचारी आन्तरिक बढुवा तर्फ सञ्चालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन सकेनन्। अर्को तर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ। आयोगले माघ १४ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा कुल १८ प्रशासनिक पदको लागि आन्तरिक बढुवाको लिखित परीक्षा भएको थियो। जसमध्ये १३ वटा पदको […]