काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी निर्णय विपरित विपक्षी दलका नेतालाई विश्वासको मत दिनु अक्षम्य गल्ती भएको बताएका छन् । पार्टी केन्द्रीय बैठकमा महासचिव पोखरेलले यसलाई अक्षम्य अपराध भनेका छन् ।
उनले पार्टीले निर्णय विपरित जानेलाई अक्षम्य अपराधका रुपमा लिएको बताए । माधव नेपाल लगायत केही एमाले सांसदले नेपाली...