नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न

नेपाली काँग्रेस प्रदेश नं २ को पहिलो अधिबेशन अन्र्तगत नयाँ नेतृत्वका लागि जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहीबार भएको मतदान शन्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ को मतपरिणाम सार्वजनिक, देउवानिकट टिम विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। उहाँहरुले एक हजार १९ र आठ सय ९५ मत ल्याएर विजयी हुनु भएकाे हाे । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७ सय ४० र धनलाल ठोकरले ६ सय ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको […]

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेस प्रदेश नं २ को अधिवेशन : पाँच जना निर्विरोध निर्वाचित

धनुषा । प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए । महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी […]

प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ,   नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ । सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । ...

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

वीरगञ्ज– नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका […]

प्रदेश नं २ को मन्त्रिपरिषद् विस्तारविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, असार १९ । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सो रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद काफ्लेको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज […]

प्रदेश २ को मन्त्रिपरिषद् विस्तारविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सो रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद काफ्लेको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मालाई सहभागी गराएर जेठ २३ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले कांग्रेसका प्रदेश सदस्यलाई सहभागी गराएर पुर्नग

प्रदेश नम्बर दुई : १३६ तहकै नतिजा आयो, कहाँ कसले जिते ?

काठमाडौं, असोज ११ – प्रदेश नं. २ मा भएको स्थानीय तह चुनावको सबै तहको मत परिणाम सार्वजनिक भएको छ । प्रमुख पदमा नेपाली कांग्रेस ४०, संघीय समाजवादी...

प्रदेश नं. २ : संघीय फोरम र फोरम लोकतान्त्रिक पार्टीसँग माओवादी केन्द्रको तालमेल

नेकपा माओवादी केन्द्रले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने भएको छ। प्रदेश नं २ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल बलिया दाबेदार देखिएका छन्। तर एमालेसँग तालमेल गर्ने विषयमा भने माओवादी केन्द्र सकारात्मक छैन। यद्यपी माओवादी केन्द्रले संघीय गणतन्त्र पक्षधर जो सुकैसँग तालमेल गर्न सकिने बताएको छ।…

कांग्रेस प्रदेश दुईमा केन्द्रित हुने - Karobar National Economic Daily

काठमाडौंः नेपाली कांग्रेस असोज २ गते हुने निर्वाचनका लागि प्रदेश नं. २ मा केन्द्रित हुने भएको छ । पार्टी कार्यालय सानेपामा ३ दिनसम्म बसेर सोमबार राति सम्पन्न केन्द्रीय समिति बैठकले…