प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ,   नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ । सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । ...

सम्बन्धित सामग्री

प्रदेश–२ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।  निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

स्थानीय निर्वाचन २०७४

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रदेश २ मा भोलि मतदान, मौन अवधिमा गुपचुपमै चलखेल

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रदेश २ चुनाव : शान्तिपूर्ण उम्मेदवारी

प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत तेस्रो चरणमा आगामी असोज २ गते उक्त प्रदेशका आठ जिल्लाका स्थानीय तहमा मतदान हुँदै छ ।