काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुने गरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह […]