काठमाडौं । सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुने भएको छ। भदौ ३१ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने उक्त एक्सपो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने बताइएको छ। गत कोरोनाकाल अर्थात् तीन वर्षपछि हुन लागेको यस पटक सबैभन्दा महत्वपूर्ण संस्करण हुने बताइएको छ। नेपालमा यस क्षेत्रको बृद्धिका लागि […]