काठमाडौँ, २३ भदौ । नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम “दराज महोत्सव“ घोषणा गरेको छ। महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ । कम्पनीको अनुसार दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसंग प्रगाढ सम्बन्ध कायम गर्नु हो […]